काठमाडौँ । आज बुधबार मलेसियन रिंगिट, अमेरिकी डलरलगायत देशको विदेशी विनिमय दर बढेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिट १ को खरिदर मूल्य २६ रुपैयाँ ५५ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६९ पैसा रहेको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य १११ रुपैयाँ २१ पैसा छ भने बिक्रीदर १११ रुपैयाँ ८१ पैसा रहेको छ। साउदी रियाल १ को खरिददर मूल्य २९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा छ।
त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा छ भने बिक्रीदर ३० रुपैयाँ ७१ पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २८ पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ ४४ पैसा रहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
