आज घट्यो कि बढ्यो सुन चाँदीको भाउ, हेर्नुहोस् …

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा ५९ हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी तोलामा ७१० मा कारोबार भइरहेको छ ।

Advertisement

More News last news
Loading...