काठमाडौँ । आज मंगलबार मलेसियन रिंगिट, अमेरिकी डलरलगायत देशको विदेशी विनिमय दर घटेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिट १ को खरिदर मूल्य २६ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ७० पैसा रहेको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य १११ रुपैयाँ १६ पैसा छ भने बिक्रीदर १११ रुपैयाँ ७६ पैसा रहेको छ। साउदी रियाल १ को खरिददर मूल्य २९ रुपैयाँ ६४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८० पैसा छ।
त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५३ पैसा भने बिक्रीदर ३० रुपैयाँ ६९ पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २७ पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ ४३ पैसा रहेको छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
