भ्वाइस अफ नेपालका कोच सनुप पौडेलको मार्मिक गीत ‘न भुल्न सक्ने’ सार्वजनिक (भिडियो)

काठमाडौं । टेलिभिजन रियालिटी शो भ्वाइस अफ नेपालका कोच तथा चर्चित गायक सनुप पौडेलको स्वर रहेको ‘न भुल्न सक्ने’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ।

ध्रुव प्रसाद अम्गाईंको शब्द सृजना र निर्देशन रहेको उक्त गीतमा हरि लम्सालको संगीत रहेको छ। भिडियोलाई मुकेश हुमागाईंले खिचेका हुन्। सो गीतको भिडियोमा सनम कठायत र अफ्सना थापाको अभिनय रहेको छ।

Advertisement

More News last news
Loading...