आज आकासियो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौं । आज शुक्रबार सुनको मूल्य ह्वात्तै बनेको छ।

आज छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बिहीबार छापावाल सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भईरहेको छ।

More News last news
Loading...