गहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् आज कति छ सुनको मूल्य

काठमाडौं । आज बिहीबार सुनको मूल्य स्थिर छ।

आज छापावाल सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बुधबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर छ। आज तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...