काठमाडौँ । आज बुधबार मलेसियन रिंगिट, अमेरिकी डलरलगायत देशको विदेशी विनिमय दर स्थिर छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिट १ को खरिदर मूल्य २६ रुपैयाँ ७१ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ८५ पैसा रहेको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य ११० रुपैयाँ ७९ पैसा छ भने बिक्रीदर १११ रुपैयाँ ३९ पैसा छ। साउदी रियाल १ को खरिददर मूल्य २९ रुपैयाँ ५४ पैसा र बिक्रीदर २९ रुपैयाँ ७० पैसा छ।
त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५९ पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १६ पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ ३२ पैसा रहेको छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
