काठमाडौँ । आज सोमबार मलेसियन रिंगिट, अमेरिकी डलरलगायत देशको विदेशी विनिमय दर स्थिर छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिट १ को खरिदर मूल्य २६ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ८१ पैसा रहेको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य ११० रुपैयाँ ४५ पैसा छ भने बिक्रीदर १११ रुपैयाँ ५ पैसा छ। साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६१ पैसा छ।
त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७ पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ २३ पैसा रहेको छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
