जन्मनु भन्दा पहिल्लै पेटभित्र लडाई गर्ने जुम्ल्याह सन्तानको भिडियो भाईरल

काठमाडौं । सामान्यतया सबैको परिवारमा हुन्छ कि बच्चाहरु एक आपसमा लडाइ गर्छन । के तपाईले कहिले देख्नु वा सुन्नु भएको छ कि बच्चाहरु पेटभित्र पनि लडाई गर्छन ।

अहिलेको विज्ञान र प्रविधिको युगले हामीलाई धेरै अगाडी लिएको छ । अहिले बच्चा जन्मनु भन्दा पहिले नै मातापितालाई छोरा हो कि छोरी हो भनेर थाहा हुन्छ ।

Advertisement

अहिले सामाजिक सञ्जालमा एक भिडियो निकै चर्चामा रहेको छ । यो भिडियोमा हामी देख्न सक्छौ दुई जुम्ल्याह सन्तान एक आपसमा लडाई गरिरहेका छन त्यो पनि पेट भित्र नै हो ।

यो भिडियो गत वर्षको अन्त्य तिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसमा आमाले अल्ट्रासाउन्ड गर्दा बच्चाहरु लडीरहेका थिए जुन भिडियो उनका पिताले कैद गर्न भ्याएका थिए ।

भिडयो हेर्न यो लिंकमा थिच्नुहोस् >>>>>>>>

More News last news
Loading...