नेपाली वैज्ञानीकले बनाए फ्रीमा बोल्न मिल्ने फोन र अचम्मको बाइक (भिडियोसहित)

काठमाडौँ । पूर्ण बहादुर मगरले यस्तो अचम्मको ओके टोके फोन बनाएका छन जसलाई प्रयोग गरेर फ्रिमा बोल्न सकिन्छ । उनले निर्माण गरेको उक्त फोनबाट पाच किलोमिटर टाडासम्म कुरा गर्न सकिन्छ ।

त्यस्तै मगरले पेट्रोलबाट चल्ने बाइक पनि बनाएका छन। जुन बाइकमा चढेर एक लिटर पेट्रोल मै १०० देखि १२० किलोमिटरको दुरी पार गर्न सक्ने उनको दावी छ। उक्त बाइक सम्म ठाउमा मात्र नभएर उकालोमा पनि कुद्न सक्ने बताए।

Advertisement

हेर्नुहोस् भिडियो

More News last news
Loading...