काठमाडौँ । प्राय मानिसहरुको खाजाकोे लागि आलु चप मिठो र बनाउन सजिलो परिकार हो । शाकाहारीहरूको लागि यो परिकार अझ उत्तम हुन्छ । त्यसैले धेरै मानिसहरुले आफ्नै घरेलु सामग्रीहरु प्रयोग गरेर ताजा आलुचप बनाएर खान्छन् । यदि तपाई पनि आलु चप बनाएर खान चाहनुहुन्छ भने यसरी बनाएर खानुहोस् ।
सुरुवातमा यी सामग्रीहरु तयार गर्नुस्
१) बेसन
२) हरियो खुर्सानी पेष्ट
३) नुन
४) खुर्सानीको धुलो
५)अधुवाको पेष्ट
६) धनियाँको पात
७) आलु
८) चिसो पानी
विधि भिडियोमा हेर्नुहोस् :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
