आज मलेसियन रिंगिट र अमेरिकी डलरसहित प्राय देशको मूल्य बढ्यो, कुन देशको कति ?

 

काठमाडौँ । आज शुक्रबार मलेसियन रिंगिट र अमेरिकी डलरसहित प्राय देशको मुल्य बढेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिटको खरिदर मूल्य २७ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ २५ पैसा रहेको छ।

Advertisement

त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य ११२ रुपैयाँ ११ पैसा छ भने बिक्रीदर ११२ रुपैयाँ ७१ पैसा तोकेको छ। साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा छ।

त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९५ पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५२ पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ ६८ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

 

More News last news
Loading...