काठमाडौँ । आज बिहीबार मलेसियन रिंगिट, अमेरिकी डलरलगायत देशको विदेशी विनिमय दर बढेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिटको खरिदर मूल्य २७ रुपैयाँ १ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १६ पैसा रहेको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य १११ रुपैयाँ ५० पैसा छ भने बिक्रीदर ११२ रुपैयाँ १० पैसा तोकेको छ। साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा छ।
त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३६ पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ ५२ पैसा रहेको छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
