गहना किन्दै हुनुहुन्छ ? घट्यो आज सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ ।

बजारमा हिजो सोमबार तोलामा ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार ३ सय रुपैयाँले घटेको हो।

Advertisement

बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भईरहेको छ।

आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको छ।

More News last news
Loading...