काठमाडौँ । आज मंगलबार मलेसियन रिंगिट, अमेरिकी डलरलगायत देशको विदेशी विनिमय दर बढेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिटको खरिदर मूल्य २६ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५ पैसा रहेको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य १११ रुपैयाँ १८ पैसा छ भने बिक्रीदर १११ रुपैयाँ ७८ पैसा तोकेको छ। साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६५ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसा छ।
त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३९ पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ ५५ पैसा रहेको छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
