काठमाडौं । नेपाली चलचित्र निर्जला युट्युबमा सार्बजनिक भएको छ।
गत असोज १९ गतेबाट हलहरुमा एकल प्रर्दशनमा आएको चलचित्र निर्जला आज युट्युबमा सार्बजनिक भएको हो।
राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा किशोर खतिवडा, शुभच्छा थापा, पल्पसा डंगोल, श्याम राई, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राज कुमार थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ।
साथै निर्जलालाई प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेका हुन् । यस चलचित्रमा निर्जलाको शिर्ष भूमिकामा शुभेच्छा थापालाई प्रस्तुत गरिएको छ।
निर्जलाको भिडियो :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
