ठूलो संख्यामा जागिर खुल्यो, अनलाईन फारम भर्न सकिने (सुचनासहित)

काठमाडौं । लोकसेवा आयोगले परराष्ट्र सेवा तथा स्वास्थ्य सेवाको सहसचिव, उपसचिव तथा शाखा अधिकृत वा सो सरहको पदमा कर्मचारी माग गरेको छ।

आज एक विज्ञापन जारी गर्दै आयोगले विज्ञापनबारे जानकारी दिएको छ । विज्ञापन तल राखिएको छ । सम्बन्धीत सबैको जानकारीका लागि सक्दो सेयर गर्नुहाला । अनलाईन फारम भर्न यहाँ थिच्नुहोस्

Advertisement

 

More News last news
Loading...