काठमाडौँ । काठमाडौँ बेवारिसे अवस्थामा वीर अस्पतालमा अलपत्र परेका बेलायती नागरिकको उद्दार गरि कृस्टिना श्रेष्ठ र उनका साथिहरुले उपचारका लागी नर्भिक अस्पतालमा भर्ना गरे। बेलायती नागरिक फिलिपको निधन भएको छ।
कृस्टिना श्रेष्ठले आफुहरुको सक्रियतामा धेरै सामाजिक कार्य भए पनि यो पछिल्लो बिदेशी नागरिक फिलिपको विषय निकै संबेदनसिल रहेको बारे पनि उनले प्रस्ट गराएकी छिन्।
नाजुक स्वास्थ अवस्थाका बाबजुद नेपालमा बेवारिसे हुदा उसलाई मानबिय व्यवहार गर्नु कर्तव्य भएको बताएकी छिन्।
आज धेरै नेपाली बिदेशी भुमिमा काम गरिरहेको बेला भोलि नेपालीलाई पनि यो दु:ख बिदेशी भुमीमा पर्न सक्ने भएकाले नेपालमा बिदेशी नागरिकलाई मानबिय सेवा प्रदान गर्नु सबैको लागी राम्रो सन्देश हुन सक्ने र सरकारले पनि उनको उद्दार बारे सोच्नु पर्ने बताएका छन ।
भिडियो हेर्नुहोस :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
