विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? हेर्नुहोस् अमेरिकी डलरलगायत सम्पूर्ण देशको विनिमयदर

काठमाडौँ । आज (बिहीबार) मलेसियन रिंगिट, अमेरिकी डलरलगायत देशको विदेशी विनिमय दर घटेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिटको खरिदर मूल्य २६ रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९१ पैसा रहेको छ।

Advertisement

त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य १०९ रुपैयाँ १८ पैसा छ भने बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा तोकेको छ। साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ११ पैसा र बिक्रीदर २९ रुपैयाँ २७ पैसा छ।

त्यस्तै कतारी रियाल १ को खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १५ पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ७२ पैसा छ भने बिक्रीदर मूल्य २९ रुपैयाँ ८९ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...