अण्डा खाइसकेपछि भूलेर पनि नखानुहोस् यी चीज, नत्र…

धेरैजसो व्यक्तिलाई अण्डा खानुपर्छ भन्नेबारे थाहा हुन्छ तर, अण्डा खाइसकेपछि के के खाने कुरा खान हुँदैन् भन्ने बारे भने खानकारी हुँदैन्।

अण्डामा प्रोटीन र एमिनो एसिड प्रशस्त मात्रामा रहेको हुन्छ। प्रोटीन र एमिनो एसिड स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ।अण्डा विभिन्न प्रकारका भिटामिनको स्रोत पनि हो।यसमा भिटामिन ए,डी, ई बी टुभेल प्रशस्त मात्रामा रहेको हुन्छ।

Advertisement

साथै अण्डाले कोषहरु बिग्रिनबाट रोक्छ र दिमागलाई पनि चालू राख्छ। गर्भवती महिलाले अण्डा खानाले गर्भमा रहेको बच्चाको विकासमा पनि सहायता पुर्‍याउँछ। धेरै मानिसलाई आइरनको समस्या हुने गरेको छ। यसले गर्दा थकाई लाग्ने, कमजोरी हुने, टाउको दुख्ने जस्ता समस्या आउँछन्।नियमित अण्डा खाँदा यस्तो समस्या आउँदैन। तर अण्डा खाइसकेपछि खान नहुने यस्ता खानेकुरा छन् जुन स्वास्थ्यका लागि हानी कारण हुने गर्दछन्।

त्यस्ता खानेकुराको जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...