काठमाडौँ । आज (आइतबार) नेपाली बजारमा सुनको भाउ स्थिर छ।
आज छापावाल सुन तोलाको ६१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै तेजावी सुनको मूल्य आज प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
