नेपाल एयरलाइन्समा जागिर खाने हो ? आयो गजब्बको अवसर ! (बिज्ञापनसहित)

काठमाडौं । नेपाल वायु सेवा निगमले विभिन्न पदमा १६५ जनाको लागि जागिर खुलाएको छ ।

रिक्त रहेका पदमा पूर्तिका लागि खुल्ला देखि आरक्षणसम्मका कोटामा एयरलाइन्सले विज्ञापन निकालेको हो। एयरलाइन्सले प्राविधिकदेखि प्रशासनसम्मका पदमा विज्ञापन माग गरेको हो ।

Advertisement

विज्ञापनअनुसार सबैभन्दा बढी प्रशासनमा ५२ जना माग गरेको छ। त्यस्तै पाइलटतर्फ सिनियर क्याप्टेन १३ जना, जुनियर क्याप्टेन १५ जना माग गरेको छ।

त्यस्तै इन्जिनियर, सिनियर को पाइलट, जुनियर कोपाइलटको माग गरेको छ।

More News last news
Loading...