काठमाडौँ । बुधबार नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिटको खरिदर मूल्य २७ हजार ८९ रुपैयाँ छ भने बिक्रिदर २८ रुपैयाँ ४ पैसा रहेको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा तोकेको छ भने साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा छ।
त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ बिक्रीदर भने बिक्रिदर मूल्य ३१ रुपैयाँ १६ पैसा रहेको छ।
कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ ८२ पैसा भने बिक्रीदर ३ सय ७६ रुपैयाँ ८० पैसा छ। बहराइन दिनारको खरिदर मूल्य ३०१ रुपैयाँ ९९ छ भने खरिदर मूल्य ३०३ रुपैयाँ ५९ पैसा छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
