काठमाडौं । शुक्रबार सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला ६२ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य आज ६२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।
त्यस्तै तेजावी सुनको मूल्य आज ६२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
