आज यूके पाउण्ड र अमेरिकी डलरको भाउ बढ्यो, अन्य देशको कति छ ?

काठमाडौँ । आज आइतबार अमेरिकी डलर र यूके पाउण्डको भाउ बढेको छ।

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको करिदर मूल्य १ सय १३ रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर १ सय १४ रुपैयाँ २९ पैसा छ। आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ७६ पैसा छ भने बिक्रीदर २७ रुपैयाँ ९० पैसा तोकिएको छ।

Advertisement

त्यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा छ भने बिक्रीदर ३० रुपैयाँ ४७ पैसा रहेको छ। आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २३ पैसा भने बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा तोकिएको छ।

त्यस्तै युएई दिर्हामको खरिददर ३० रुपैयाँ ९५ पैसा भने बिक्रीदर ३१ रुपैयाँ १२ पैसा तोकिएको छ। त्यस्तै यूके पाउडको खरिदर मूल्य १४८ रुपैयाँ ५७ पैसा भने भने बिक्रिदर मूल्य १४९ रुपैयाँ ३५ पैसा छ।

More News last news
Loading...