सुटिङमै विन्दास निदाइदिने साम्राज्ञी, आर्यनले निदाएकी साम्राज्ञीलाई यसरी जिस्क्याए

सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रको एक नायिका हुन्। सफल मोडेल महेश विक्रम शाह र गायिका नेहा राज्य लक्ष्मी शाहको कोखबाट २०५२ मंसिर २ गते काठमाडौँमा सम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो।

उनले ड्रिम्स चलचित्रबाट नेपाली चलचित्रमा प्रवेश गरेकी हुन्।

Advertisement

चलचित्रमा उनको भुमिकाको राम्रै प्रशंसा गरिएको थियो । उक्त चलचित्र सफल भएपछि साम्राज्ञीले थुप्रै चलचित्रमा अवसर प्राप्त गरिन्। उनी अहिले चलचित्रको छायांकनमा व्यस्त छिन्। उनी छायांकनका क्रममा यति थकित हुन्छिन् की सुटिङमै विन्दास निदाइदिने गर्छिन्।

More News last news
Loading...