मात्र ७ दिन लगाउनुहोस् अनुहारमा यो चीज, हटेर जानेछ चाउरीपना र दागधब्बा

अनुहार चम्किलो र दागधब्बा रहीत बनाउन हामी धेरै किसिमका कस्मेटिक सामानहरुको प्रयोग गर्छौँ। यो क्रममा कतिपय कस्मेटिकहरु अत्यन्त महँगा हुनुका साथै कतिले हाम्रो छालामा उल्टो नकारात्मक असर समेत गर्छ।

यसको विकल्पमा हामी हाम्रो घरमै उपलब्ध चिजहरुको प्रयोग गरेर हाम्रो अनुहार चम्किलो र सफा बनाउन सक्छौँ।

Advertisement

आज हामी तपाईलाई यस्तो घरेलु उपायका बारेमा जानकारी दिदैछौँ, जसको प्रयोगबाट तपाईले अनुहारको चाउनीपना र दागधब्बा हटाउन सक्नुहुनेछ।

More News last news
Loading...