लसुनमा औषधीय गुण हुन्छ। त्यसैले यसलाई घरायासी औषधिको रूपमा प्रयोग समेत गर्ने गरिएको छ। आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रूपमा लिइन्छ र जोर्नीको दुखाई कम गर्ने औषधिको रूपमा पनि लसुनलाई नै लिइन्छ।
दुध सेवन आफैमा फाइदा जनक छ । केहि अध्ययनबाट थाहा भएको छ कि, दुध सेवनले क्यान्सरको संभावना पनि कम हुन्छ। दुधमा क्याल्सियम, भिटामिन डि र संयुग्मित लिनोलिक एसिडको मात्रा उच्च हुन्छ। दुध सेवन गर्दा कोलोरेक्टल, स्तन र पेटको क्यान्सरको जोखिम कम हुन्छ।
आज हामी तपाईलाई दूधमा लसुन उमालेर पिउदा हुने अद्भूत फाइदाका बारेमा जानकारी दिदैछौँ। दूधमा लसुन उमालेर पिउदा हाम्रा शरीरका १२० भन्दा बढी समस्याबाट राहत मिल्ने गर्दछन्।
हेर्नुहोस् दूधमा लसुन उमालेर पिउदा हुने फाइदाका बारेमा
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
