मामाघर गएकी किशोरी बलात्कृत

सप्तरी । सप्तरीमा मामाघर गएकी १८ वर्षीया किशोरी २० वर्षीय युवकबाट बलात्कृत भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मामाघरको बारीमा दाउरा लिन गएकी उक्त किशोरीलाई प्रभुकुमार यादवले बलात्कार गरेको खुल्नमा आएको छ ।

Advertisement

युवक भने बलात्कारपछि फरार भएका छन् । प्रहरी टोलीबाट उनको खोजी भइरहेको एक प्रहरीले बताए । पिडित किशोरीको अस्पतालमा लगि स्वास्थ्य परिक्षण गरिरहेको परिवारको सदस्यले जनाए ।

न्यायको माग गर्दै किशोरीका परिवार उजुरीसमेत दर्ता गर्न जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् ।

More News last news
Loading...