काठमाडौँ । नेपाली बजारमा आज यूके पाउण्डको मूल्य घटेको छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा यूके पाण्डको खरिदर मूल्य १४६ रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर मूल्य १४७ रुपैयाँ ११ पैसा छ।
त्यस्तै अमेरिकी डलरको खरिददर मूल्य १ सय १३ रुपैयाँ ६० पैसा छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ २० पैसा छ।
त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ६२ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ७७ पैसा छ। यूरोपियन यूरोको खरिदर मूल्य १२९ रुपैयाँ १६ पैसा र बिक्रिदर मूल्य १२९ रुपैयाँ ८५ पैसा छ।
एक साउदी रियालको खरिददर ३० रुपैयाँ २९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ १९ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
