बिहीबार विदेशी मुद्राको भाउ स्थिर

काठमाडौं । बिहीबार रियाल, रिंगिट, दिर्हाम, कोरियन वन लगायतका विदेशी मुद्रा बुधबारकै मूल्यमा साट्न सकिनेछ । बिहीबार विदेशी मुद्राको भाउ स्थिर छ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रिदर ३१ रुपैयाँ २१ पैसा तोकेको छ ।

Advertisement

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १९ पैसा र बिक्रिदर २७ रुपैयाँ ३३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०७ र बिक्रिदर १० रुपैयाँ १२ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर ३ सय ७६ रुपैयाँ ८८ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०२ रुपैयाँ ४६ पैसा र बिक्रिदर ३ सय ०४ रुपैयाँ ०५ पैसा रहेको छ ।

More News last news
Loading...