कञ्चनपुरमै घट्यो अर्को घटना, आमाकै काखबाट ९ महिने बालिका गायब !

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगर ९ महिनाकी बालिका चोरी भएको छ ।

पुनर्वास नगरपालिका ८ को क गाउँमा आमाको काखबाटै बालिका चोरी भएको प्रहरीले जनाएको छ ।

Advertisement

तीजका लागि माइत गएका बेला आफ्नो काखबाट राति २ बजेतिर नचिनेका मनिसले ९ महिनाकी छोरी सरुलाई लगेको आमा बेलुदेवी विष्टले बताएको प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।

More News last news
Loading...