ईटहरी । सबैको मनमा हुन्छ प्रतिष्पर्धी बजारमा आफुपनि केहि नया र नौलो काम गरौ अनि सबै माझ परिचित बनौ । तर कति यस्ता पनि हुन्छन कि देशको नाममा केहि गरौ अनि आफ्नो ठाउलाई सबैतिर चिनाउन लागि परौ । हामिले आज त्यस्तै एक बिषय भेटेका छौ, जुन तपाईलाई हेर्दा र सुन्दा गर्व लाग्छ । प्रदेश नम्बर १ को मुख्य सहर ईटहरीमा एक नया भवन बन्दैछ, नया भवन बन्नु कुनै नौलो कुरा पक्कै हैन तर त्यो भवनको अघिल्लो पट्टि निकै ठुलो नेपालको राष्ट्रिय झण्डाको नक्सालाई मेहनतको साथ् राखिएको छ ! हेरौ घरको बिसेषता र घरधनि संग यस बिषयमा गरिएको महत्त्वपूर्ण कुराकानी ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
