जाजरकोटमा यात्रुहरुले हिलो सडकमा फसेको गाडी डोरीमार्फत तान्दै ✍️ नयाँपुस्ता डटकम २९ असार २०७५, शुक्रबार ०७:४३ जाजरकोटको भेरी नगरपालिका– १ कालेगाउँमा वर्षाको कारण हिलो सडकमा फसेको गाडी डोरीमार्फत तान्दै यात्रुहरु । सो सडक स्तर उन्नती नभएकाले वर्षायाममा बर्षेनि यात्रुहरुले सास्ती व्यहोर्नु परेको छ । Advertisement