असार २। विश्वकप फुटबलमा आइसल्याण्डसँग खेलिरहेको अर्जेण्टिनाका कप्तान लियोनेल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका छन्।
खेलको ६३ औ मिनेटमा होर्डर म्याग्नसनले अर्जेण्टिनाका मिलानोलाई डिबक्समा लडाएपछि अर्जेण्टिनाले पाएको पेनाल्टी कप्तान मेस्सीले हानेका थिए।
उनको फितलो प्रहार आइसल्याण्डका गोलकिपर ह्यानेस थर हल्डर्सनले सजिलै बचाएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
