४ मिनेटपछि आइसल्याण्डले फर्कायो बराबरी गोल

विश्वकप फुटवलमा अर्जेण्टिनासँग खेलिरहेको आइसल्याण्डले बराबरी गोल फर्काएको छ।

१९ औ मिनेटमा गोल खाँदै पछि परेको आइसल्याण्डले त्यसको ४ मिनेटपछि गोल फर्काएको हो।

Advertisement

आइसल्याण्डका जोहानवर्गको क्रसमा अल्फ्रेड फिनबोगासेनले गोल फर्काएका हुन्।

अर्जेण्टिनाका लागि सर्जियो अगुइरोले गोल गरेका थिए।

More News last news
Loading...