विश्वकप २०१८ काे पहिलो गोल गाजिन्स्कीकाे नाममा

विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा रुसले साउदी अरेबियाविरुद्ध पहिलो गोल गरेको छ ।

खेल सुरु भएको १२ औं मिनेटमा रुसका ८ नम्बरका खेलाडी युरी गाजिन्स्कीले हेडमार्फत गोल गरेका हुन् । हेड गर्नका लागि उनलाइ अलेक्सान्द्र गाेलाेभिनले क्रस पास दिएका थिए ।

Advertisement

More News last news
Loading...