कति छ आज सुनको मूल्य ? ✍️ नयाँपुस्ता डटकम ३१ जेष्ठ २०७५, बिहीबार १९:०९ आज सुनको मूल्य प्रति तोला ५८ हजार ६०० रुपैयाँ कायम भएको छ। तेजावी सुन प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चँँदी व्यवसायी महासंघले जनाएको छ। Advertisement यस्तै चाँदी प्रतितोला ७९० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ।