रुपन्देही सिद्धार्थनगर ८ लेखनाथ पथमा आफ्नै दाइले भाइको हत्या गरेका छन्। प्रहरीका अनुसार लेखनाथ पथका दाई संजय साहनीले भाइ सतिश साहनीको हत्या गरेका हुन्।
उनले बेहोस बनाउने औषधि दुधमा राखेर खुवाएपछि तार र डोरीले बाँधेर कोठामा सुताएको बताएका छन् ।प्रहरीले सम्पत्तिको लोभमा दाई संजयले भायको हत्या गरेको हुन सक्ने बताएको छ।घटना बारे थप अनुसन्धान भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
