काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ। आज पनि सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत छ। आज पनि चाँदी प्रतितोला सात सय ८५ रुपैयाँमा कारोबार भइरहेको रहेको छ।
चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
