बजारमा सुन चाँदीको मूल्य यथावत, कति छ आज ?

काठमाडौं । बजारमा तीन दिनदेखि सुनको मूल्य यथावत छ। आज पनि सुन प्रतितोला ५८ हजार रुपैयाँमा नै कारोबार भइरहेको छ।

सुनको मूल्य यथावत रहँदा चाँदीको मूल्य पनि आजसम्म यथावत छ। चाँदी आज पनि प्रतितोला सात सय ६० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

More News last news
Loading...