काठमाडौँ । हुम्ला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। भूकम्प मापन केन्द्रले जनाए अनुसार आज बिहान ७ बजेर १० मिनेट जाँदा हुम्लाको लिमी केन्द्रविन्दु भएर ३ दशमलव ९ रेक्टर स्केटको भूकम्प गएको हो ।
यो भूकम्पको २०७२ साल बैशाख १२ गते गोरखाको वारपाक केन्द्रविन्दु भएर गएको हुनाले भूकम्पसँग कुनै सम्बन्ध नरहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।यसअघि शुक्रबार बेलुकी पनि दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
