काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ८७ पैसा र विक्रिदर २९ रुपैयाँ ०३ रुपैयाँ रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र विक्रिदर २९ रुपैयाँ ९० पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ४८ पैसा र विक्रिदर २९ रुपैयाँ ६४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १९ पैसा र विक्रिदर २७ रुपैयाँ ३४ रहेको छ ।
कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०१ पैसा र विक्रिदर १० रुपैयाँ ३४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५८ रुपैयाँ १४ पैसा छ भने विक्रिदर ३ सय ६० रुपैयाँ १३ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ८६ रुपैयाँ ७३ पैसा र विक्रिदर २ सय ८८ रुपैयाँ ३२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
