संघीय संसदमा बजेट भाषण सुरु (लाइभ भिडियो)

काठमाडौं । संघीय संसदमा बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राजस्व र व्ययको अनुमान पेश गर्दै छन् ।

देश संघीयतामा गएपछि सरकारले राजश्व असुलीको महत्वाकांक्षी लक्ष्य राखेर पहिलोपटक पूर्ण आकारको संघीय बजेट प्रस्तुत गरेको हो । संविधानअनुसार केन्द्र, प्रदेश र स्थानीय तहले भिन्दाभिन्दै मितिमा बजेट ल्याउनुपर्ने नीतिगत व्यवस्था छ ।

Advertisement

यसअनुसार जेठ १५ मा केन्द्रीय बजेट, असार १ मा प्रदेशको बजेट र असार १५ मा स्थानीय तहको बजेट सार्वजनिक हुनेछ ।

https://www.youtubetofb.com/ytidFSCSfXVs1P8

More News last news
Loading...