हिजो घटेको सुनको मुल्य, आज मंगलबार कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज पनि सुनको मूल्य ५८ हजार सात सय रुपैयाँ कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज यथावत छ । आज चाँदी प्रतितोला सात सय ७० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

More News last news
Loading...