आइतबारकै मूल्यमा रियाल, रिंगिट, दिर्हाम सटही गर्न सकिने, कोरियन वन पनि स्थिर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ८४ पैसा र विक्रिदर २९ रुपैयाँ रहेको छ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ७० पैसा र विक्रिदर २९ रुपैयाँ ८६ पैसा छ।

Advertisement

युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ४४ पैसा र विक्रिदर २९ रुपैयाँ ६१ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा र विक्रिदर २७ रुपैयाँ ३२ रहेको छ।

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०३ पैसा र विक्रिदर १० रुपैयाँ ०९ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ५७ रुपैयाँ ८१ पैसा छ भने विक्रिदर ३ सय ५९ रुपैयाँ ७९ पैसा रहेको छ।

बहराइन दिनार एकको खरिददर २ सय ८६ रुपैयाँ ७९ पैसा र विक्रिदर २ सय ८८ रुपैयाँ ३८ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।

More News last news
Loading...