नेपाली दूतावास मलेसियाका ड्राइभरको जागिर चट !

काठमाडौं । म्यानपावर सञ्चालक रहेको खुलेपछि नेपाली दूतावास मलेसियाले सवरी चालक प्रविण प्रधानलाई कामबाट हटाएको छ ।

विज्ञप्ती जारी गर्दै बुधबारबाट प्रधान कुनै जिम्मेवारीमा नरहेको दूतावासले जनाएको छ । उत्सव एचआर सोलुसन म्याानपावरका सञ्चालक रहेको समाचार प्रकाशित भएपछि दूतावासले छानविन गर्ने बताएको थियो ।

Advertisement

त्यसपछि बुधबार सूचना जारी गर्दै प्रधानलाई कामबाट हटाइएको जानकारी गराएको हो ।

More News last news
Loading...