सुनको मूल्य घट्यो, कतिमा झर्यो आज ? हेर्नुहोस्

काठमाडौँ । बजारमा हिजो मात्रै तोलामा तीन सय रुपैयाँले बढेको सुनको मूल्य आज त्यसबाट एक सय रुपैयाँ घट्दै ५८ हजार ६ सय रुपैयाँ पुगेको थियो । हिजो सुन प्रतितोला ५८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य केही घटेपनि चाँदीको मूल्य भने यथावत छ । चाँही हिजो पनि सात सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

More News last news
Loading...