काठमाडौँ । साताको पहिलो दिन आइतबार फेरी सुनको मुल्य बढेको छ ।
सुनको भाउ तोलामा ३०० रुपैयाँले पुगेको हो ।
आज छापावाला सुन तोलामा ५८ हजार ७ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ५८ हजार ४सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको अन्तिम दिन छापालाव सुनको मूल्य ५८ हजार ४ सय रुपैयाँ थियो । आइतबार चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको पनि जनाइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
