काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार विदेशी मुद्राको मूल्य बढेको छ।
एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९४ पैसा र विक्रिदर २९ रुपैयाँ १० पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३२ पैसा र विक्रिदर २७ रुपैयाँ ४७ रहेको छ।
कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०३ पैसा र विक्रिदर १० रुपैयाँ ०९ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ५९ रुपैयाँ २१ पैसा छ भने विक्रिदर ३ सय ६१ रुपैयाँ १९ पैसा रहेको छ। त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८० पैसा र विक्रिदर २९ रुपैयाँ ९७ पैसा छ।
युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५४ पैसा र विक्रिदर २९ रुपैयाँ ७१ पैसा तोकेको छ ।बहराइन दिनार एकको खरिददर २ सय ८७ रुपैयाँ ५० पैसा र विक्रिदर २ सय ८९ रुपैयाँ ०९ पैसा रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
